११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरी हिल्सको शेयर कारोबार शुरु, स्पेशल प्रिओपन सेसन कति ?



अ+ अ-

काठमाडौं  ।  चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार आइतबारदेखि शुरु भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.१६१  मा खुल्ला भएको भएको हो ।

उक्त  कम्पनीको शेयर खरीद अर्डरमा १४ लाख  ९२ हजार १९३ कित्ता छ भने विक्रेता एउटा पनि  देखिएका छैनन् । गत शुक्रबार कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । यो समाचार तयार पार्दाको समयसम्ममा कम्पनीको २० कित्ता शेयर शेयर खरीदविक्री भएको छ ।

पहिलो कारोबारको लागि कम्पनीको शेयर प्रतिकित्ता रू. ९६ दशमलव ६९ देखि २९० दशमलव शून्य ७ ओपन रेञ्ज पाएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।