३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहलीलाई पराजित गर्दै बायर्न वर्ल्डकपको फाइनल यात्रामा



अ+ अ-

दोहा । बायर्न म्युनिखले अल अहलीलाई २–० ले पराजित गर्दै फिफा क्लब वर्ल्डकपको फाइनल यात्रा तय गरेको छ । सोमबार भएको स्पर्धामा पूरै खेल जर्मन च्याम्पियनको पक्षमा रह्यो ।

लेवन्डोस्कीले इजिप्टको प्रतिद्वन्द्वीविरुद्ध १७ र ८५ औं मिनेटमा गोल गरे । यो सिजन क्लबका लागि २९औं खेल खेल्दै पोलिस फरवार्डले गरेको यो २९औं गोल हो ।

अब बायर्नले बिहीबारको फाइनलमा उपाधिका लागि मेक्सिकोको टाइगर्सविरुद्ध खेल्नेछ ।