• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु ★   विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी अलराउन्डरले भने– यो पाकिस्तान क्रिकेटको सबैभन्दा तल्लो स्तर हो ★   धनुषाबाट आठ दिनदेखि बेपत्ता महिलाको शव फेला ★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल

दीपक समीरको ‘अलि अलि’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी निर्माता दीपक समीरको पहिलो गीत 'अलि अलि’ सार्वजनिक भएको छ । नेपाली रेडियो पत्रकारीताबाट आफ्नो करियर शुरु गरेका दीपकको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

डि.पि खनालको रचना रहेको छ भने दीपक समीरकै स्वर रहेको छ । उक्त गीतमा शंखर थापा “स्माइल” को संगीतले गीतलाई अझै सुमधुर बनाएको छ । दीपक संगीतको विद्यार्थी पनि हुन् ।