३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल ला लिगाको दोस्रो स्थानमा



अ+ अ-

म्याड्रिड । मंगलबार स्पेनी ला लिगामा रियल म्याड्रिडले गेटाफेलाई २–० ले हराएर शीर्ष स्थानको एटलेटिको म्याड्रिडसँगको दूरी छोट्याएको छ । डिफेन्डिङ च्याम्पियन रियल चोट र प्रतिबन्धका कारण आफ्ना सुरुआती नौ खेलाडीविना मैदानमा उत्रेको थियो ।

टोलीका लागि करिम बेन्जेमाले पहिलो गोल गरेपछि फेरलान्ड मेन्डीले दोस्रो गोल थपे । यससँगै रियलले छिमेकी एट्लेटिकोसँगको दूरी पाँच अंकमा छोट्याएको छ । तर एट्लेटिकोले दुई खेल कम खेलेको छ ।

लिग तालिकामा एट्लेटिकोको २० खेलबाट ५१ अंक छ भने रियलको ४६ अंक छ । बार्सिलोना थप तीन अंकको दूरीसहित तेस्रो स्थानमा रहेको छ ।