१ असार २०८३, सोमबार
,
Latest
सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाँक्रीलाई राज्यबिरुद्ध अपराधमा पक्राउ पुर्जी



अ+ अ-

काठमाडौ । प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यबिरुद्धको कसुर अन्तरगत  दफा ५८ को कसुरको शिलसिलामा तत्काल पक्राउ गर्नुपरेको  भन्दै  पक्राउ पुर्जी प्रहरीले बुझाएको छ ।

राष्ट्रपति बिद्यादेबी भण्डारी बिरुद्ध दिएको अभिब्यक्तिका कारण बिवादमा परेकी  नेतृ झाँक्रीलाई प्रक्राउ गर्न ठुलो संख्यामा प्रहरी उनको निबासमा  पुगेको छ । प्रहरीले झाँक्री लाई पक्राउ गर्न  खाजेको  भन्दै ठुलो संख्यामा नेकपा नेता तथा कार्यकर्ता उनको निबास अघि जम्मा भएर नाराबाजी गरिरहेका छन् । 

पक्राउ गर्न गएका प्रहरी र  नेकपाका कार्यकर्ता बिच धकलाधकाल भएका भएको छ । त्यस क्रममा नेकपाका कार्यकर्ता आक्रमण बाट एक प्रहरी घाईते भएका छनु । झाँक्री समर्थक हरुले राष्ट्रपति र प्रधानमन्त्री बिरुद्ध  उत्तेजक नारबाजी गरिरहेको छ । झाँक्रीले प्रहरीले पक्राउ पुर्जी दिएमात्रै गिरिफ्तारी दिने बताएउनु भएको छ ।




भर्खरै