४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाँक्रीलाई राज्यबिरुद्ध अपराधमा पक्राउ पुर्जी



अ+ अ-

काठमाडौ । प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यबिरुद्धको कसुर अन्तरगत  दफा ५८ को कसुरको शिलसिलामा तत्काल पक्राउ गर्नुपरेको  भन्दै  पक्राउ पुर्जी प्रहरीले बुझाएको छ ।

राष्ट्रपति बिद्यादेबी भण्डारी बिरुद्ध दिएको अभिब्यक्तिका कारण बिवादमा परेकी  नेतृ झाँक्रीलाई प्रक्राउ गर्न ठुलो संख्यामा प्रहरी उनको निबासमा  पुगेको छ । प्रहरीले झाँक्री लाई पक्राउ गर्न  खाजेको  भन्दै ठुलो संख्यामा नेकपा नेता तथा कार्यकर्ता उनको निबास अघि जम्मा भएर नाराबाजी गरिरहेका छन् । 

पक्राउ गर्न गएका प्रहरी र  नेकपाका कार्यकर्ता बिच धकलाधकाल भएका भएको छ । त्यस क्रममा नेकपाका कार्यकर्ता आक्रमण बाट एक प्रहरी घाईते भएका छनु । झाँक्री समर्थक हरुले राष्ट्रपति र प्रधानमन्त्री बिरुद्ध  उत्तेजक नारबाजी गरिरहेको छ । झाँक्रीले प्रहरीले पक्राउ पुर्जी दिएमात्रै गिरिफ्तारी दिने बताएउनु भएको छ ।