• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बलात्कारविरुद्धको नागरिक आन्दोलनमा निस्कियो सडकमा युवतीको ‘जिउँदो लाश’ (फोटोफिचर)



काठमाडौं । शुक्रबार नागरिक आन्दोलनको प्रदर्शनमा भिन्न दृष्य देखिएको छ ।  प्रदर्शनमा हुलबीच सेता वस्त्र पहिरिएका केही महिला पुरुषले एक युवतीको ‘लाश’ बोकेर हिँडिरेहका दृश्य थियो। महिलामाथिको बढ्दो हिंसा र बलात्काको विरोध गर्दै बृहत नागरिक आन्दोलनको अगुवाइमा गरिएको ‘सिंहदरबार महिला मार्च’ वसन्तपुरबाट शुरू भएर रत्नपार्क हुँदै सिंहदरबारको मूलगेटसम्म आएको थियो ।