३ भाद्र २०८३, बुधबार
,
Latest
परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानमा हमास सदस्य मारिए



अ+ अ-

एजेन्सी । दक्षिणी लेबनानको तटीय शहर टायर नजिकै कारलाई लक्षित गरी इजरायली ड्रोन हमलामा हमासका एक सदस्यको मृत्यु भएको छ । एकजना यात्रुको पनि मृत्यु भएको बताइएको छ ।

हवाई आक्रमणमा लेबनानमा आफ्नो सशस्त्र शाखाका सदस्य हादी मुस्तफा मारिएको बताइएको छ । इजरायली सेनाले टायर क्षेत्रमा हमला गरेको स्वीकारेको छ ।

मारिएको अर्को व्यक्ति सिरियाली नागरिक भएको बताएको छ । जो लक्षित कारको नजिक मोटरसाइकलमा थिए । झडपमा परी दुई जना घाइते भएको समेत बताइएको छ ।