२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सियामाथि रियलको जित



अ+ अ-

म्याड्रिड । आइतबार स्पेनी ला लिगामा रियल म्याड्रिडले भ्यालेन्सियामाथि २–० को सहज जित निकालेको छ । यसमा केरिम बेन्जेमाले पहिलो गोल गरे ।

यो उनको सिजनको १७ औं गोल रह्यो । भ्यालेन्सियामाथि पाहुना टिमको प्रभुत्व रहेको खेलमा रियलका लागि टोनी क्रुसले दोस्रो गोल थपे । पूरा खेल अवधिमा भ्यालेन्सियाले कुनै पनि राम्रो अवसर सिर्जना गर्न सकेन ।

यो जितपछि रियलको ४९ अंक भएको छ जुन उसको तुलनामा दुई खेल कम खेलेर शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग पाँच अंकको दूरी हो । रियल दोस्रो स्थानमा छ ।