२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनमा सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का दाहाल अध्यक्षमा चयन भएका हुन् ।

दाहालको पक्षमा ३९ मत परेको हो । यस्तै उनको विपक्षमा १७ मत पर्यो ।

विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माको पक्षमा १७ तथा विपक्षमा ३९ मत परेको छ ।

मत विभाजनमा ५६ सांसदले भाग लिएका थिए ।

तस्बिर- प्रदीप राज वन्त/ रासस