२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी परेपछि नेपाल र हङकङ बिचको खेल रोकियो



अ+ अ-

काठमाडौँ । हङकङमा जारी त्रिदेशीय टी–२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङको खेल वर्षाका कारण रोकिएको छ ।

टस हारेर पहिला ब्याटिङको गरिरहेको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउदा पानी परेपछि खेल अवरुद्ध भएको हो ।

वर्षा रोकिएपछि खेल पुन: अगाडि बढ्ने छ । करण केसिले पहिलो ओभरको पहिलो बलमै हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जी लाई आउट गराएका थिए ।