१० मंसिर २०८१, सोमबार
,
Latest
मन्त्रिपरिषद्को बैठक जारी प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छः देउवा चलचित्र ‘ऊनको स्वीटर’ वैशाख २६ गते रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा प्रहार राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह पुल नबन्दा स्थानीयलाई सास्ती सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिवद्धता सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी परेपछि नेपाल र हङकङ बिचको खेल रोकियो



अ+ अ-

काठमाडौँ । हङकङमा जारी त्रिदेशीय टी–२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङको खेल वर्षाका कारण रोकिएको छ ।

टस हारेर पहिला ब्याटिङको गरिरहेको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउदा पानी परेपछि खेल अवरुद्ध भएको हो ।

वर्षा रोकिएपछि खेल पुन: अगाडि बढ्ने छ । करण केसिले पहिलो ओभरको पहिलो बलमै हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जी लाई आउट गराएका थिए ।