३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबापेको ह्याट्रिकमा बार्सिलोनामाथी पीएसजीको शानदार जित



अ+ अ-

पेरिस । मंगलबार युरोपेली च्याम्पियन्स लिगमा भएको खेलमा बार्सिलोनालाई उसकै घरेलु मैदानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ४–१ ले हराएको छ । केयलिन एमबापेको ह्याट्रिकमा पीएसजीले जित आत्मसाथ गरेको हो । 

लियोनल मेसीले पेनाल्टीबाट गरेको गोलमा बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।

त्यसपछि एमबापेले ३२, ६५ र ८५ औं मिनेटमा गोल गरे । त्यसबीच मोइस किनले पनि पीएसजीका लागि एक गोल थपे । अब दोस्रो लेगमा पीएसजीले आफ्नो घरेलु मैदानमा यो अग्रतालाई रक्षा गर्ने प्रयास गर्नेछ ।