१ असार २०८३, सोमबार
,
Latest
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ मन्त्रीको सपथको समय सर्‍यो, प्रचण्ड भेट्न बालुवाटार तेर्सिए माधव नेपाल



अ+ अ-

काठमाडौँ । आज थपिएका मन्त्रीहरुको सपथ ग्रहण समारोह सरेको छ । साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब पौने ६ बजे हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति भवनमा समय सरेको जानकारी दिएको छ ।

उता, ‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एकीकृत समाजवादीले गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाइ बालुवाटारमा कुरिरहेका छन् ।

उनीसँगै उपाध्यक्ष प्रवेश हमाल र महासचिव घनश्याम भुसाल पनि बालुवाटार पुगेको प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरेपछि मात्रै सपथ ग्रहण समारोहमा सहभागी हुन शितल निवास जाने बुझिएको छ ।




भर्खरै