२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूजामाथि समीक्षाको कटाक्ष, ‘बहुरुपी औरत’ भन्दै यसरी खनिइन्



अ+ अ-

काठमाडौं । गायिका समीक्षा अधिकारीले नायिका पूजा शर्मामाथि कटाक्ष गरेकी छन् । उनले पूजालाई सामाजिक सञ्जलमार्फत ‘बहुरूपी औरत’ को संज्ञासमेत दिएकी हुन् ।

समीक्षाले फेसबुकमा लेखेकी छन्

‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ ।

हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ ।

आज फेरि आफ्नो फाइदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ ।

बहुरूपी औरत ।’

अभिनेता पल शाह जेल पर्दा पूजाले पलको पक्षमा प्रतिक्रिया दिइन् ।
पल जेलबाट निस्केपछि भने पूजाको पलसँग सम्बन्ध चिसियो । पलले आफूलाई भाउ नदिएको भन्दै उनी असन्तुष्ट बनेकी थिइन् ।

पछिल्ला दिनहरुमा फेरि पल र पूजाको मिलन भएको छ । पूजाले पलको चर्चा गर्दै हिँड्न थालेकी छ्न् । यसैलाई लिएर समीक्षाले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेकी हुन् ।