२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हारपछि रोहितले भने– पावर प्ले र डेथ ओभरमा बलिङ प्लान लागू भएन



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित हुनपुग्यो ।

खेलपछि पत्रकारहरुसँग बोल्दै नेपालका कप्तान रोहित पौडेलले पावर प्ले र डेथ ओभरमा बलिङ प्लान फेल भएको बताए ।

उनले भने, ‘पावर प्ले र डेथ ओभरमा राम्ररो बलिङ गर्न सक्थ्यौँ । प्लान एक्जिक्युट हुन सकेन । मलाई लाग्छ, विश्वकपसम्म हामी यसमा तयार हुन्छौँ’।

यस्तै, प्रशिक्षक मन्टी देसाईले भने टोलीले २० रन कम बनाएको बताए ।