२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले तोड्यो लेबिट र म्याक्सको घातक साझेदारी



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

कुशल मल्लले आठौ ओभरको पहिलो बलमा नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

मल्लले नेदरल्यान्ड्सका ओपनर म्याक्सलाई २२ रनमा आउट गरेका हुन् । पहिलो विकेटको लागि म्याक्स र माइकल लेबिटले ८३ रनको साझेदारी गरेका छन् ।