• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् !

मेनुकाको स्वरमा ‘छुनै हुन्न जस्तो’ गीत सार्वजनिक (भिडिओसहित)



काठमाडौँ । गायिका मेनुका पौडेलको स्वरमा ‘छुनै हुन्न जस्तो’ बोलको गीत सार्वजनिक भएको छ ।

अफिसियल प्रदीप चापागाईं युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा शब्द प्रदीप चापागाईंको रहेको छ ।

थितमा सिडी विजय अधिकारीको संगीत रहेको छ भने भिडिओमा शान थापाले निर्देशन गरेका छन् ।

म्युजिक भिडिओलाई अर्जुन तिवारीले छायांकन गरेका छन् । मिलन विश्वकर्माले सम्पादन गरेका भिडियोमा प्रभात पल ठकुरी र जुना सुन्दासलाई देख्न सकिन्छ ।