२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युकासलमाथी म्यानचेस्टर युनाइटेडको जित



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युकासललाई ३–१ ले हरायो । त्यसमा मार्कस रसफोर्ड, ड्यानिएल जेम्स र ब्रुनो फर्नान्डेजले गोल गरे ।

शीर्ष स्थानमा रहेको सिटीको ५९ अंक छ भने त्यसपछि युनाइटेड र लेस्टर समान ४९ अंकमा छन् । लेस्टरले यसअघि एस्टन भिल्लालाई २–१ ले पराजित गरेको थियो ।