५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरज र रेश्माको अभिनय भएको ‘गल्ती २’ चर्चामा (भिडियोसहित)



अ+ अ-

काठमाडौं । गायक बिक्रम बराल र सज्जा चौलागाईंको स्वरमा सजिएको गीत 'गल्ती २' चर्चामा आएको छ । चर्चित रियालिटी शो नेपाल आइडलबाट चर्चामा आएका बरालको स्वरलाई मन पराएर १० दिनअघि युट्युबमा सार्वजनिक गरेको गीतलाई ४ लाख २८ हजार बढीले हेरिसकेका छन् । 

भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरेको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काको निर्देशनर विकास धमलाले सम्पादन गरेका छन् । 

ुगल्तीु को सफलता पछि विक्रम बराल र सज्जा चौलागाईंको स्वरमा 'गल्ती-२' ल्याइएको हो । यस गीतमा प्रदीप चापागाईको शब्द र लय कल्याण सिंहको रहेको छ। गीतमा विशाल पौडेलको संगीत संयोजन र प्रदीप जोशीको मिक्स मास्टरिङ्मा रहेको छ ।