६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो कारावाओ कपको उपाधि



अ+ अ-

काठमाडौं । लिभरपुलले कारावाओ कपको उपाधि जितेको छ ।

गएराति वेम्ब्ले स्टेडियम लन्डनमा भएको फाइनलमा चेल्सीलाई १-० गोलले पराजित गर्दै लिभरपुल च्याम्पियन बनेको हो ।

लिभरपुललाई उपाधि दिलाउन एकमात्र निर्णायक गोल भर्जिल भ्यान डायकले गरे । उनले खेलको ११८ औ मिनेटमा गोल गरेका हुन् ।

निर्धारित समयस्म्म दुबै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

लिभरपुलको यो १० औं उपाधि हो ।