१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पहिलो सफलता



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल र नामिबियाबीचको खेल जारी छ । नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले पहिलो विकेट गुमाएको छ ।

निकोलास डेभिन रनआउट हुन पुगे । उनी ५ बलमा ८ रन जोडेर पेभिलियन फर्किए ।