२७ भाद्र २०८३, शनिबार
,
Latest
गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत भोटेकोशी बाढीः जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाविरुद्ध आसिफको अर्धशतक



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् ।

नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको नेपालका लागि शेखले ५५ बलमा अर्धशतक बनाएका हुन् । उनले ८ चौका र १ छक्का प्रहार गरे । यसअघि नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि आसिफले अर्धशतक बनाएका थिए । उनको या एकदिवसीय क्रिकेटमा १२ औं अर्धशतक हो ।

ताजा स्थितीमा नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर ९२ रन जोडेको छ ।