१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा झडपपछि अनिश्चितकालीन कर्फ्यू जारी



अ+ अ-

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका केही स्थानमा कर्फ्यू आदेश जारी गरिएको छ ।

बिहीबार रौतहटको इशनाथ नगरपालिकाको मोतिपुरमा दुुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर आज वीरगन्जमा भएको विरोध जुलुसको क्रममा विवाद र झडप भएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो ।

प्रशासनले वीरगन्ज महानगरमा पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार क्षेत्र) सम्म कर्फ्यू आदेश जारी गरेको छ ।

रौतहटको इशनाथमा मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय दुई पक्षबीच झडप भएको थियो ।




भर्खरै