९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

‘डीएसपी हुँ’ भन्दै गाडी चालकलाई अपशब्द बोलेर धम्क्याउने पक्राउ

‘डीएसपी हुँ’ भन्दै गाडी चालकलाई अपशब्द बोलेर धम्क्याउने पक्राउ
अ अ+ अ-

काठमाडौँ । सार्वजनिक स्थलमा प्रहरीको ‘डीएसपी हुँ’ भन्दै धम्क्याउँदै हिँड्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौंको चुनादेवी बस्ने ५२ वर्षीय प्रविन श्रेष्ठ रहेका छन् ।

काठमाडौंको लाजिम्पाट सडक खण्डमा कार चालकलाई रोकेर प्रहरीको डीएसपी हुँ भन्दै अपशब्द बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

रातीको समयमा कार चलाउँदै गरेका एकजना युवालाई रोकेर अपशब्द बोलेको उक्त भीडीयोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पक्राउ गरी कारवाही गर्न प्रहरीलाई आग्रह गरेका थिए । त्यसपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठ नेपाल प्रहरीको प्रहरी कर्मचारी (बहालवाला र अवकाश प्राप्त) नभएको नेपाल प्रहरीले जनाएको छ । उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।