२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलिफ र समिक्षाको युगल आवाजमा नयाँ गीत ‘वनैमा मनैमा’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमान्डौ । अहिले सामाजिक सन्जाल हुँदै नेपाली संगीतजगतमा उदयमान नाम हो अलिफ खान। उनै खान र गायिका समिक्षा अधिकारिको स्वरमा रहेको नयाँ गीत 'वनैमा मनैमा' सार्वजनिक भएको छ।

'त्यो मुटुमा दिएत मलाई बास 
सितीमिती जादैन मेरो सास'

उक्त गीतमा चर्चित  संगीतकार अर्जुन पोखरेलको संगीत/संगीत संयोजन रहेको छ । गीतको मिक्सिङ अनी मास्टरिङ्ग भने साजन शाहले गरेका हुन । गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो।  गीतको भिडियोलाई द दिभाइन म्युजिक मार्फत सार्वजनीक गरिएको हो  ।

भिडियो निर्देशक बिधान कार्कीको निर्देशन्  रहेको उक्त गीतको  म्युजिक भिडियोमा भि.जे तथा मोडल रन्जित पौडेललाई साथ दिएकी छिन मोडल समिक्षा पोखरेलले भने अजयश्रीमगर लाई चाहना बस्याल ले।   

भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले  गरेका हुन भने उत्सब दहालले खिचेका हुन।