५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बराबरीमा रोकियो रियल मड्रिड



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले बराबरी खेलेको छ । गएराति भएको खेलमा रियलले रायो भलेकानोसँग उसको घरेलु मैदानमा १–१ गोलको बराबरी खेल्दे अंक बाँडेको हो ।

खेलको तेस्रो मिनेटमा नै रियलले जोसेलुको गोलबाट अग्रता बनाएको थियो । २७ औं मिनेटमा राउल डी टोमासले गोल गर्दै भलेकानोलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन सकेन र दुबै टोलीले अंक बाँडे ।

बराबरीपछि पनि रियल २५ खेलबाट ६२ अंकका साथ शीर्षस्थानमा यथावत छ । भलेकानो २५ अंकका साथ १४ औं स्थानमा छ ।