• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नेपालको सय रन पूरा



काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले १०० रन पूरा गरेको छ ।

आक्रामक ब्याटिङ गरिरहेको नेपालले ९.५ ओभरमा सय रन पूरा गरेको हो । नेपालले १ विकेट मात्रै गुमाएको छ ।

हाल क्रिजमा अनिल शाह (२८ रन) र आसिफ शेख (४२ रन) छन् ।