५ भाद्र २०८३, शुक्रबार
,
Latest
फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनित ,कसलाई कुन बिभागको जिम्मेवारी प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगका नकआउट चरणका खेल आजबाट



अ+ अ-

काठमाडौँ । च्याम्पिन्यस लिगका नकआउट चरणका खेलहरु आजबाट हुँदैछन् । अन्तिम १६ का पहिलो लेगका खेलहरु आजदेखि सुरु हुन लागेका हुन् ।

आज दुई खेलहरु हुनेछन् । डेनमार्कको क्लब कोपनहेगन एफसीले घरेलु मैदानमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

यस्तै, जर्मन क्लब आरबी लाइप्जिगको घरेलु मैदानमा स्पेनिस महारथी रियल मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । दुबै खेल मध्यरातमा १ः४५ बजे सुरु हुनेछ ।




भर्खरै