११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार विप्लव समूहबीच आजै दुइ चरणमा सम्पन्न वार्ता सहमति नजिक



अ+ अ-

काठमाडौं । सरकार र विप्लव माओवादी समूहबीचको वार्ता सहमति नजिक पुगेको छ । सरकारी वार्ता समितिका सदस्य राजन भट्टराईले आफ्नो फेसबुक वालमा सो कुरा लेखेका छन् । 

उनले वालमा आजै दोस्रो चरणको वार्ता भएको पनि बताएका छन् । उनले भनेका छन् 'अहिले सॉझ सम्पन्न नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गर्नुभएको नेकपाको वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सम्पन्न भयो ।' 

साथै उनले वार्ता विषय केन्द्रीत रहेको पनि बताएका छन् ।'दुबैपक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ' उनले भनेका छन् ।