• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक



file photo

काठमाडौै । क्यानडाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

किर्तीपूरस्थित टियू मैदानमा जारी पहिलो ओडीआई खेलमा कुशलले अर्धशतक बनाएका हुन् ।

उनले ४६ बलमा ८ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरे । अहिले क्रिजमा उनलाई कप्तान रोहित पौडेलले १५ बलमा ८ रन बनाएर साथ दिइरहेका छन् ।

नेपालले ताजा स्थितीमा १४.२ ओभरमा एक विकेट गुमाएर ७१ रन बनाएको छ ।