१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक



file photo
अ+ अ-

काठमाडौै । क्यानडाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

किर्तीपूरस्थित टियू मैदानमा जारी पहिलो ओडीआई खेलमा कुशलले अर्धशतक बनाएका हुन् ।

उनले ४६ बलमा ८ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरे । अहिले क्रिजमा उनलाई कप्तान रोहित पौडेलले १५ बलमा ८ रन बनाएर साथ दिइरहेका छन् ।

नेपालले ताजा स्थितीमा १४.२ ओभरमा एक विकेट गुमाएर ७१ रन बनाएको छ ।