२ पुष २०८२, बुधबार
,
Latest
कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो



अ+ अ-

काठमाडौँ । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

त्रिवि मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो ब्याटिङ रोजेका हुन् ।

नेपालले आजको खेलमा २ खेलाडीलाई डेब्यु गराएको छ । रिजन ढकाल र सूर्य तामाङले डेब्यु गर्दैछन् ।

यस्तै, पवन सर्राफले सिनियर टोलीमा पुनरागमन गर्दै प्लेइङ–११ मा स्थान बनाएका छन् ।

नेपालले दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल आगामी सोमबार खेल्नेछ ।