२ पुष २०८२, बुधबार
,
Latest
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय संसद्को महासचिवमा पाण्डे नियुक्त



अ+ अ-

काठमाडौँ । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रय सभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेलाई नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दिकोट १, पाल्पा निवासी पाण्डेलाई माघ २३ गतेदेखि लागु हुनेगरी महासचिवमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।