२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रे फाइनलः बार्सिलोना र बिलबाओबिच भिडन्त



अ+ अ-

म्याड्रिड । एथलेटिक बिलबाओले लेभान्टेलाई पन्छाएर कोपा डेल रेको फाइनल खेल्ने भएको छ । दुई खेलमा हुने उपाधिको भिडन्तमा बिलबाओले बार्सिलोनाको सामना गर्नेछ ।

बिहीबार भएको सेमिफाइनलको दोस्रो लेगमा बिलबाओ २–१ ले विजयी रह्यो । पहिलो लेग १–१ को बराबरी रहेको स्थितिमा बिलबाओ समग्रमा ३–२ ले अगाडि रहन सफल रह्यो ।

अहिलेको जितमा बिलबाओका लागि राउल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरे । लेभान्टेका तर्फबाट भने रोगर मराटीले गोल गरे ।