२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मड्रिड डर्बी’मा रियल र एट्लेटिकोले अंक बाँडे



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिड र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।

गएराति भएको ‘मड्रिड डर्बी’मा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको २० औं मिनेटमा घरेलु टोली रियलले ब्राहिम डियाजको गोलबाट खेलमा अग्रता बनाएको थियो ।

यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा अर्थात् ९०.३ औं मिनेटमा मार्कोस लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाई हारबाट जोगाए ।

बराबरीसँगै रियल २३ खेलबाट ५८ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदा एट्लेटिको ४८ अंकका साथ चौंथो स्थानमा छ ।