१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलमा चिनियाँ नागरिक मृत भेटिए



अ+ अ-

काठमाडौं । ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौं–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनी माघ १० गतेदेखि नेपालय होम होस्टलमा बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानमा कुनै शंकास्पद कारण नदेखिएको र उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको पाईएको प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

 




भर्खरै