२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्युजिक भिडियोमा चर्चा पाएकी मलिकाले एउटै भिडियोमा लिइन् १ लाख २० हजार पारिश्रमिक



अ+ अ-

काठमाडौं । पछिल्लो समय अभिनेत्री मलिका महत्त चर्चामा आएकी छन् । उनले खेलेको 'फुल्बुट्टे सारी' लाई धेरैले रुचाएका छन् ।

म्युजिक भिडियो फुल्बुट्टे सारीले करोडौँ भ्युजको आँकडा पार गेरिसकेका छन् । यस भिडियोलाई हालसम्म ३ करोड ७९ लाख बढीले हेरिसकेका छन् । 

त्यसैगरी उनको 'टाढा भए पनि' बोलको म्युजिक भिडियो पनि दर्शकले रुचाएपछि उनको चर्चा बढ्न थालेको छ । एकपछि अर्को भिडियोले चर्चा पाएपछि उनले आफ्नो पारिश्रमिक पनि बढाएकी छिन् । 

फिल्म क्षेत्र हुँदै म्युजिक भिडियोमा देखिएकी मलिकाले हालै एक म्युजिक भिडियोको लागी १ लाख २० हजार पारिश्रमिक बुझेकी छिन् । उनले 'वर आउन माया' बोलको गीतको भिडियोमा यो रकम बुझेकी हुन् ।