१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

फैसलाको सम्मान गर्छौ : प्रधानमन्त्री, अनपेक्षित फैसला : प्रचण्ड



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले आज अकस्मात नेकपा नाम ऋषि कट्टेललाई दिएपछि नेपालको राजनीतिमा नयाँ धु्रविकरण शुरु भएको छ । यसले नयाँ ध्रुविकरण भन्दा पनि विसं २०७५ जेठ २ गतेको अवस्थामा पुगेको छ । 

आजको फैसलालाई कुन नेताले कसरी लिएका छन् ? यहाँ सरसरती प्रस्तुत गरिएको छ । 

नेकपा नाम आफूहरुले नपाएकोप्रति प्रचण्डले आश्चर्य प्रकट गर्नुभएको छ । उहाँले यो फैसलालाई अनपेक्षित भन्नुभएको छ । 

त्यस्तै नेकपाका महासचिव विष्णु पौडेलले भने यो फैसलालाई सम्मान गरेर अघि पढ्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, हामी सर्वोच्च अदालतले संसदको पुनस्र्थापना गरेको फैसलाको पनि सम्मान गरेका थियौँ र यसको पनि सहयोग गर्छौँ । 

त्यस्तै प्रचण्ड नेपाल समूहका देव गुरुङको प्रतिक्रिया फैसला उपयुक्त भएन भन्ने छ भने सोही समूहका नेता योगेश भट्टराईले भने फैसलालाई सम्मान गरेर अघि बढौं भन्ने रहेको छ ।