२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

मोबाइल फोनमा कसले गर्‍यो पहिलो पटक कुराकानी ?

मोबाइल फोनमा कसले गर्‍यो पहिलो पटक कुराकानी ?
अ अ+ अ-

एजेन्सी । विश्व इतिहासमा सन् १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्धन्द्धी कम्पनीका कर्मचारीसँग पहिलोचोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ ।

त्यसको १० वर्षपछी मोटोरोलाले मोबाइल फोन बजारमा ल्यायो । जसको मुल्य थियो, दुइ लाख रुपैयाँ । यही मोटोरोला मोबाइल फोनको हाल बजारमा छ अर्ब उपभोक्ता रहेका छन् ।

मोटोरोलाको पहिलो हैंडसेटको नाम थियो डायना टीएसी । यसको ब्याट्रीलाई एकचोटी रिचार्ज गरेमा मात्र ३५ मिनेट मात्रै कुरा गर्न सकिन्थ्यो । यसको तौल ७ सय ९४ ग्राम सम्मको थियो ।

सन् १९८५ मा बेलायतका हांस्य कलाकार एरिन वाइजले सैन्ट कैथरिन बन्दरगाहबाट वोडाफोनको कार्यालयमा फोन गरी बेलायतमा पहिलो पटक मोबाइल फोनको शुरुवात गरको इतिहास छ ।

यसपछी ओ–२ नामको मोबाइल सेटले आफनो सेवा सुरु गर्‍यो सोही सालमा । वोडाफोनको १० लाख ग्राहक बनाउनका लागि डेढ सालको समय लाग्यो ।

फ्रांसीसी ब्यबसायी फिलिप खानले सन् १९८७ को जुन ११ तारिखमा आफ्नो नवजात छोरी सोफीको फोटो लिएसंगै क्यामरा जडान गरिएको मोबाइल फोनको सुरुवात गरियो ।

एरिजोनाको एक प्रतिष्ठानले सन् २००७ को सेप्टेम्बरमा कुकुरका लागि मोबाइल फोन बजारमा ल्यायो । करिब २५ हजार रुपैयाँ मुल्य पर्ने यो मोबाइलको जीपीएस सैटेलाइट सुबिधा भन्दा कम थियो ।

सन् १९९३ मा आयोजित वायरलेस वल्र्ड कम्फरेन्समा आई.बी.एम सिमान नामको पहिलो स्मार्टफोन बजारमा आयो । यसको सुरुवातीका दिनमा टचस्क्रीन वाला थियो । जसमार्फत इमेल, इलेक्ट्रिकल पेजर, क्यालेन्डर, क्यालकुलेटर र एड्रेस बुकका रुपमा काम गर्ने खालको बनाइयो ।

यसैगरी मोबाइलमार्फत टेक्स मेसेज पठाउने तरिका र यसका अक्षर १ सय ६० को सीमा सहितको नयाँ प्रविधि फ्रीडेलहम हेलीब्रान्ड नामका एक जर्मन इन्जिनियरले सुरु गरे । सन् २०१२ मा एक अर्व ७९ करोड वटा मोबाइल हैंडसेट बिक्री भयो । जसमा नोकिया, सामसुङ र एप्पेलका रहेका छन् ।

सन् २०११ मा मोबाइल फोन उपभोक्ताहरुले डेढ सय अर्व एस।एम।एस पठाए । जसमा १२ देखि १५ बर्ष उमेर समूहका बालबालिकाको संख्या अत्याधिक थियो ।