११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि किन पक्राउ परे युट्युबर मनोज मानव ?



अ+ अ-

काठमाडौँ । प्रहरीले युट्युबर मनोज मानवलाई फेरि पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले चरित्र हत्या आरोपमा उनलाई मङ्गलबार पक्राउ गरेको हो ।

आफ्नो चरित्र हत्या भएको भन्दै एक महिलाले उजुरी गरेपछि मनोजलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।

यसअघि पनि पक्राउ परेर धरौटीमा छुटेका मनोज फेरि पक्राउ परेका हुन् ।