२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिराहाका एसपी र सीडीओ जिम्मेवारीबाट हटाइए



अ+ अ-

काठमाडौं । सरकारले सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ ।

गृह मन्त्रालयको निर्देशनमा सीडीओ पाण्डे र जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बुसमेतलाई जिम्मेवारीबाट हटाइएको हो ।

यद्यपि, मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारणबारे भने बताएको छैन ।