१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन



अ+ अ-

काठमाडौं। पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ । ५६ वर्षीय न्यायाधीश मरासिनीको हृदयघातको कारण निधन भएको हो ।

मङ्गलवार बिहान घरमा बसिरहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा बिहान १० बजे निधन भएको उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले बताए ।

न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो । उनी  रौतहट जिल्ला अदालतबाट  बढुवा भएर  उच्चमा आएका थिए ।

 




भर्खरै