७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउसँगै युके पाउण्ड स्ट्रलिङ पनि बढेको छ । साथै जापानी यनलगायत अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ४५ पैसा तोकिएको छ। एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

यसैगरी एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ५६ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८३ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ९२ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३७ पैसा तोकिएको छ ।