११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।

केहीबेर अघि शुरु बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषय र पार्टी एकिकरणपछि सरकारलाई दिएको समर्थन के भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

आजै पार्टी केन्द्रीय कार्यालयको बोर्ड समेत फेरिने नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतले  तत्कालिन नेकपाको आधिकारिकता आइतवार ऋषी कट्टेललाई दिएसँगै एकिकरण भइ दुई समूहमा विभाजित नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपा ओली र प्रचण्ड९नेपाल पक्षमा विभाजित भएको थियो । त्यस्तै आइतवारको सर्वोच्चको निर्णयले पूर्व एमाले र माओवादीमा विभाजन भएका छन् ।