३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई दिएको समर्थन कायम नै राख्ने माओबादी केन्द्रको निर्णय



अ+ अ-

काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायम नै राख्ने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नयाँ गठबन्धनको पक्का नहुदासम्म वर्तमान ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।  

बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठनका लागि  बिभिन्न पक्षसँग छलफल भै रहेका कारण ओली नेतृत्वका वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने जानकारी गराउनुभयो ।

नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिन उपयुक्त हुने भन्दै श्रेष्ठले नयाँ गठबन्धनको सरकार बन्ने अबस्था पनि रहेको बताउनुभयो ।