• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   भोटेकोशीको ढलानमा पुरिएका दुई मजदुरको शव फेला ★   वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान ★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर

लामो समयसम्म कसरी टिकाइ राख्ने प्रेम सम्बन्ध ? ख्याल गर्नुहोस् यस्ता कुराहरु



काठमाडौं । आजभोलीका युवा युवती प्रेममा पर्नु कुनै नौलो र गाह्रो कुरा होइन । तर त्यो सम्बन्धलाई लामो समय टिकाउनु भने गाह्रो कुरा हो । सुरु(सुरुका दिनमा सम्बन्धमा एक अर्कालाई निकै बुझेको आभाष भए पनि समयसंगैँ परिर्वतन हुने हुन्छ । यसैकारण केही समयमा नै सम्बन्ध बिग्रिने गर्छ । सम्बन्धलाइ टिकाइ राख्न प्रेमिकासगँ यस्ता के के कुराहरु गर्नुहोस् । 

–कस्तो व्यक्तित्व मन पर्छ । त्यस विषयमा कुरा गर्ने । 

–आफुले जिम्मेवारी बहन गर्न सक्ने महसुस गराउने ।

(जहिले पनि उसको भावनाको कदर गर्नुस् ।

(हरेका समस्याहरूमा साथ दिनुस् ।

–जब पहिलो पटक आफ्नो प्रमिकालाई देख्दा लागेको फिलिङस् भन्नुस् ।

–आफ्नो प्रमिकालाई कुनै निक नामले बोलाउन मन लागेको कुरा बताउने ।

–प्रमिकाको ड्रीम डेटको बारेमा कुरा गर्ने ।

–कस्तो प्रकारको विवाह गर्न मन पर्छ कुरा गर्ने ।

– विवाहपछि हनीमून जान रुचाउने ठाउँका बारेमा कुरा गर्ने ।

– प्रमिकालाई स्पेसल आभाष गराउन के गरौँ भनि कुराकानी गर्ने ।

– विषेश दिनहरूलाइ यादगर बनाइदिने ।