२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामो समयसम्म कसरी टिकाइ राख्ने प्रेम सम्बन्ध ? ख्याल गर्नुहोस् यस्ता कुराहरु



अ+ अ-

काठमाडौं । आजभोलीका युवा युवती प्रेममा पर्नु कुनै नौलो र गाह्रो कुरा होइन । तर त्यो सम्बन्धलाई लामो समय टिकाउनु भने गाह्रो कुरा हो । सुरु(सुरुका दिनमा सम्बन्धमा एक अर्कालाई निकै बुझेको आभाष भए पनि समयसंगैँ परिर्वतन हुने हुन्छ । यसैकारण केही समयमा नै सम्बन्ध बिग्रिने गर्छ । सम्बन्धलाइ टिकाइ राख्न प्रेमिकासगँ यस्ता के के कुराहरु गर्नुहोस् । 

–कस्तो व्यक्तित्व मन पर्छ । त्यस विषयमा कुरा गर्ने । 

–आफुले जिम्मेवारी बहन गर्न सक्ने महसुस गराउने ।

(जहिले पनि उसको भावनाको कदर गर्नुस् ।

(हरेका समस्याहरूमा साथ दिनुस् ।

–जब पहिलो पटक आफ्नो प्रमिकालाई देख्दा लागेको फिलिङस् भन्नुस् ।

–आफ्नो प्रमिकालाई कुनै निक नामले बोलाउन मन लागेको कुरा बताउने ।

–प्रमिकाको ड्रीम डेटको बारेमा कुरा गर्ने ।

–कस्तो प्रकारको विवाह गर्न मन पर्छ कुरा गर्ने ।

– विवाहपछि हनीमून जान रुचाउने ठाउँका बारेमा कुरा गर्ने ।

– प्रमिकालाई स्पेसल आभाष गराउन के गरौँ भनि कुराकानी गर्ने ।

– विषेश दिनहरूलाइ यादगर बनाइदिने ।