७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति समक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिबेदन पेश



अ+ अ-

काठमाडौ । राष्ट्रपति बिद्यादेबी  भण्डारी समक्ष प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको बार्षिक  प्रतिबेदन पेश गर्नुभएको छ । 

राष्ट्रपति कार्यलयमा आयोजित कार्यक्रममा प्रधानन्याधीस  तथा न्याय परिषद् एबं न्याय सेवा आयोगका अध्यक्ष राणाले नेपालको सबिधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक बर्ष २०७६/०७७ को बार्षिक प्रतिबेदन पेश गर्नुभएको हो ।