११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति समक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिबेदन पेश



अ+ अ-

काठमाडौ । राष्ट्रपति बिद्यादेबी  भण्डारी समक्ष प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको बार्षिक  प्रतिबेदन पेश गर्नुभएको छ । 

राष्ट्रपति कार्यलयमा आयोजित कार्यक्रममा प्रधानन्याधीस  तथा न्याय परिषद् एबं न्याय सेवा आयोगका अध्यक्ष राणाले नेपालको सबिधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक बर्ष २०७६/०७७ को बार्षिक प्रतिबेदन पेश गर्नुभएको हो ।